आईसीसी टी-२० विश्वकमा सहभागी हुने पाकिस्तानको निर्णय

काठमाडाैं । पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ । तर पाकिस्तानले समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको हाे । आगामी फागुन ३ गतेका लागि तय भएको भारतसँगको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत सार्वजनिक गरेको हो । यसअघि पाकिस्तान क्रिकेट बोर्ड […]