अर्थतन्त्र सुधार्न कांग्रेस महामन्त्री पौडेलद्धारा १५ बुँदे अवधारणा सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताएका छन्। बुधबार सार्वजनिक वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताउँदै त्यसका लागि […]