काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साेमबार दिउँसाे भएकाे खेलमा टस जितेर १ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन बनाएको हो । यो विराटनगरको […]