Use App
Read now
(current)
Download
nagariknetwork.com
4 घण्टा पहिले
रविन्द्र मिश्रलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट
रविन्द्र मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ। मिश्रका तर्फबाट मंगलबार सर्वोच्चमा रिट दायर गरिएको हो।
पूर्ण विवरण