आफूलाई कारबाही गर्ने माधव नेपाललाई झाक्रीको जबाफ

रामकुमारी झाक्रीले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गर्दै आफ्नै बेइज्जत हुने कारबाही नगरको भए पनि हुने बताएकी छन्।