छानबिनमा प्रहरी हेडक्वार्टरले असहयोग गरेको जाँचबुझ आयोगको आरोप

१९ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन् । छानबिनका लागि आवश्यक विवरणहरू पटकपटक माग गर्दा पनि प्रहरी हेडक्वार्टरले …