एन्फाको साधारण सभामा गणेश थापालाई रोकेपछि तनाव (भिडियो)
२६ वैशाख, काठमाडौं । गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि तनाव भएको छ । एन्फाको साधारण सभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ ।
साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई …