बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान

दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा हुनेछ भने परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ।