प्रलोपामा खुलेका राजकुमार शर्माको सांसद पद धरापमा

कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका राजकुमारलाई संसदीय दलको नेताबाट हटाउनेसम्मको चर्चाले उनलाई पदबाट राजीनामा दिने तहसम्म पुर्‍याएको हो ।