अमेरिकामा विमान दुर्घटना, सबै ६ जनाको मृत्यु

अमेरिकामा भएको विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। भारी हिमपातका क्रममा अमेरिकाको मेन राज्यस्थित बाङ्गोर विमानस्थलबाट उडान भर्ने प्रयास गर्दा विमान दुर्घटनाग्रस्त भएको हो। बाङ्गोर अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त निजी जेटमा सवार सबै छ जनाको मृत्यु भएको छ। संघीय उड्डयन प्रशासन को प्रारम्भिक प्रतिवेदनमा भने सात जनाको मृत्यु र एक जना गम्भीर घाइते […]