यो भान्छाघरको कथा होइन

तेजश्रीको जीउमा कसरी आगो लाग्यो ? सुरुआतमै कौतूहल जाग्छ। कुरा धेरै बेरसम्म खुल्दैन। जतिखेर खुल्छ झसंग बनाउँछ। खङरङ्ग बनाउँछ। मान्छेको जीवनमा आगोको ठूलो महत्व छ, बाहिर बल्ने आगोभन्दा शरीरभित्र लुकेको आगो। मलाई नाम सुन्दै रोचक लागेको …