तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र गठबन्धनको सम्भावना नदेखिएपछि नेकपा एमालेले सबै १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ। एमालेले शनिबार सचिवालय बैठक बसेर सबै १६५ क्षेत्रमै प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भएको छ। सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच तालमेलका लागि कुरा अघि बढे पनि बिहीबारदेखि कांग्रेस दुई चिरामा […]