सन् २०२५ लाई फर्केर हेर्दा !

काठमाडाैं। सन् २०२५, विश्व इतिहासमा धेरै आरोह-अवरोह छिचोल्दै समाप्त भएको छ। यो वर्ष पनि विश्व राजनीतिको चर्चाको केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएकाे हाे । उहाँकै नीतिले विश्वमा नयाँ व्यपार युद्धको जन्म भयो । युरोप र अमेरिकाको सम्बन्ध अहिलेसम्मको चिसो बन्दा युक्रेनमा रुसको आक्रमण वर्षभरी नै जारी रह्यो । मध्यपूर्वको तनाव भने यो वर्ष केही […]