पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम रिपोर्ट गरेको छ ।  यस वर्ष पनि खोप लगाउने स्वास्थ्य कार्यकर्ताहरूले बारम्बार आतंकवादी आक्रमणको सामना गर्नुपरेको भए पनि पोलियो उन्मूलन अभियानमा प्रगति देखिएको सरकारी पोलियो उन्मूलन पहलको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले चार करोड ५० लाख बालबालिकालाई लक्षित गर्दै राष्ट्रव्यापी पोलियो खोप अभियान […]