बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ। पछिल्लो समय बागलुङका किसान कागती खेतीतर्फ आकर्षित हुँदै गएका छन्। कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन्। उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ। बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो। जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि […]