सरकारसँग वार्तापछि दुर्गा प्रसाईं नेतृत्वको अभियानले फिर्ता लियो आजको बन्द, के-के भयो सहमति?

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालले आज (आइताबर)का लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ।