नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भयो : : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै उनले नेपालको कानुनी व्यवस्थालाई खलल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका हुन् । ‘जेनजी आन्दोलन दबाउन […]