श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाडफाँड यही कार्तिक १२ गते बुधबार हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि असोज २६ गतेदेखि २९ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन्, जसमा २ करोड १७ लाख २ हजार ८० कित्ता शेयरका लागि माग परेको छ। […]