पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।