एमाले महासचिव पोखरेल भन्छन्- बालेन, पानीमाथिको ओभानो नबन्नू

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पानीमाथिको ओभानो बन्न खोज्न हास्यास्पद रहेको बताएका