काठमाडौं। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन्। अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले सपथ लिएका हुन्। सपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका व्यक्ति […]