बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको इन्द्रेणी’ को ओएसटी

काठमाडौं । बालेनको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ । आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ …