भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।