काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरण अनुसार गत भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको हाे । भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५ दशमलव ५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५दशमलव ४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले […]