चुनावमा भूराजनीतिक चासो

भूराजनीतिका विश्लेषक चन्द्रदेव भट्ट भन्छन्– अहिले जुन नयाँ र पुराना दलको भाष्य निर्माण गरिएको छ, त्यो गहिरिँदै गयो भने खास राजनीति त चुनावपछि देखिन्छ ।