२७ पुस, काठमाडौं । पर्यटकीय विशेषता अनुसार नेपालको पहिचान साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित छ ।
पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्प, र्याफ्टिङ, जंगल सफारीजस्ता पर्यटकीय गतिविधिमा व्यवसायीले पर्याप्त लगानी समेत गरेका छन् ।
नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन …