काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको […]