नेपाल टेलिकमले विद्यार्थीहरुलाई लक्षित गर्दै आकर्षक एनटी फाइबर विद्यार्थी अफर सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थी वर्गका लागि मात्र सीमित रहेको छ । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस अफरले देशभरका विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको देखिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु […]