रमेश लेखकले बयानमा भने- संविधानविपरीत मेरो स्थानहद र राहदानी रोक्का गरियो (भिडिओ)

पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूलाई स्थानहद तोकिएको र राहदानीसमेत रोक्का गरेको विषयमा जानकारीसमेत नदिइएको बताएका छन्।