विद्यार्थीलाई खाजा खानेबेलामा आइसले नियन्त्रणमा लिएको स्कुलको भनाइ

अमेरिकाको ओरेगनमा रहेको हाई स्कुलका एक विद्यार्थीलाई मध्याह्नको खाजा खाने समयमा आइसले नियन्त्रणमा लिएको छ। मध्याह्न खाजा खानेबेलामा एक विद्यार्थीलाई अमेरिकन इमिग्रेशन तथा कस्टम्स एनफोर्समेन्ट (आइस) का अधिकारीहरूले नियन्त्रणमा लिएको परिवारले जानकारी दिएको छ। म्याकमिनभिल हाई स्कुलका १७ वर्षीय विद्यार्थी क्रिस्टियन जिमेनेजलाई आफ्ना बुबाको गाडी चलाइरहेका बेला आइस का अधिकारीहरूले रोकेका थिए। उनले आफूलाई अमेरिकी […]