एक थोपा रगत नबग्ने निर्वाचन गराउन प्रतिबद्ध छु: प्रधानमन्त्री कार्की

प्रधानमन्त्रीको सुशीला कार्कीले आगामी निर्वाचन एक थोपा रगत पनि नबग्ने र कोही पनि घाइते नहुने गरी पूर्ण शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।