ल्याटिन वर्णमालाको पुछारमा रहेको वर्ण (लेख्य चिह्न) Z वा z हो। अंग्रेजी generation (र यसको छोटो रूप gen) को अर्थ पुस्ता हो। यसैले Gen Z भनेको Z पुस्ता हो। अहिले नेपालीमा सञ्चारमाध्यममा यसै अर्थमा ‘जेन-जी’ शब्द देखिएको छ। जेन-जीको साटो नेपालीमा ‘पुछारको पुस्ता’ वा ‘पछिल्लो पुस्ता’ भन्न पनि सकिएला। सन् १९९७ देखि २०१२ सम्म जन्मेका […]