काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्यामा रहेका असरानीको जुहुस्थित आरोग्य निधि अस्पतालमा दिउँसो सोमबार ३ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। असरानीका म्यानेजर बाबुभाई थिबाले एएनआईसँग कुरा गर्दै भने, ‘अस्रानीजीको आज दिउँसो आरोग्य निधि अस्पतालमा निधन भएको हो। उनी […]