युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने

युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अवधि घटाउने भएको छ । आफ्नो नीति पुस्तिका अपडेट गर्दै युएससीआईएसले एसाइलम लगायतमा आधारित वर्क परमिटको अधिकतम वैधता अवधिमा उल्लेख्य कटौती गरेको हो। यो कदम बढेको राष्ट्रिय सुरक्षा र जालसाजी निवारणका लागि आवश्यक भएको एजेन्सीले जनाएको छ। यो परिवर्तन विचाराधीन र भविष्यका आवेदनहरूमा तुरुन्तै लागू हुनेछ । जसले गर्दा […]