२६ वर्षपछि ‘तारा’सँग हरि रोकाको दोस्रो इनिङः यो पाला खोटाङको जनमत के होला ?

फेरि पनि हरि रोका खोटाङबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।