पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । उनीनिकट एक नेताका अनुसार खड्काले सर्वोच्च अदालतको आदेश जसको पक्षमा आए पनि प्रतिनिधि सभाको चुनावमा एकताबद्ध भएर जान आफू तयार रहेको बताएका छन् । गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले मान्यता दिएपछि […]