नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

२७ पुस, बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जियोलोजिकल सोसाइटीको दोस्रो राष्ट्रिय सम्मेलन अन्तर्गत बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जियोलोजिकल सोसाइटी …