एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस् : कानुनमन्त्री सिन्हा

२४ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र …