दशौं राष्ट्रिय खेलकुदको खेल संख्या टुंग्याउन आइतबारसम्मको समय
९ पुस, काठमाडौं । आगामी फागुन पहिलो साता कर्णाली प्रदेशमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्याको टुंगो लगाउनका लागि आइतबारसम्मको समयसीमा दिइएको छ ।
बुधबार सिंहदरबारबास्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैडकले …