अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध, यसरी हुनेछ कार्यान्वयन

अस्ट्रेलियाले विश्वमै पहिलो पटक १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कडा कानुन कार्यान्वयनमा ल्याउँदैछ । आउँदो डिसेम्बर १० देखि लागु हुने यो नियमअन्तर्गत सामाजिक सञ्जाल कम्पनीहरूले १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नसक्ने र पुराना खाताहरू पनि निष्क्रिय वा बन्द गराउने सुनिश्चित गर्नुपर्नेछ । अस्ट्रेलियन सरकारले यो प्रतिबन्धलाई बालबालिकामाथि पर्ने ‘दबाब र जोखिम’ कम […]