आयोजना बैंकमा सात हजार आयोजना

राजनीतिक नेतृत्वको दबाबमा टुक्रे योजनालाई पनि आयोजना बैंकमा राख्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले कडाइ गरेको छ।