ओलीले भने– जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो?
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्।