प्रचण्डको साथ छाडेका किराँतीको भावुक स्टाटसः फाँटी रहनेलाई टाली रहेर बाँच्न चाहिनँ

‘मलाई प्रेम गर्ने मेरो पूर्व साथीहरूलाई छोड्दा शरीरको अंग काटिएजस्तै भएँ। तर मलाई माफ गर।’