२५ मंसिर, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले व्यवहारमा लागु नगरेसम्म लैंगिक हिंसा हट्न नसक्ने बताएका छन् ।
खेलकुदमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताएका हुन् ।
उनले लैंगिक हिंसा सबैले आफ्नो …