नयाँ कानुनका कारण अब ट्याक्स फाइल गर्दा औषत रिफण्ड १ हजार डलर बढी

नयाँ कर कानुन लागू भएपछि सन् २०२६ मा धेरैजसो करदाताले आफ्नो ट्याक्स रिफण्ड पहिलेभन्दा करिब १,००० बढी पाउने अपेक्षा गरिएको छ। गत वर्ष औसतमा ३,१५१ रिफण्ड भएकोमा, आगामी वर्ष यो रकम बढेर करिब ४,१५१ पुग्ने अनुमान गरिएको छ। जसका कारण नागरिकले करीव १००० डलर बढी ट्याक्स रिफण्ड पाउने भएका हुन् । अमेरिकी सरकारले लागू गरेको […]