समाज अनियन्त्रित अराजकतातिर जाने खतरा छ, हामीले आत्मालोचना गर्नुपर्छ : ईश्वर पोखरेल

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र साँस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् । आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश गर्नुपर्ने …