काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । दिनभरविरोधपछि अहिले रातको समय सडक पिच गर्न सुरु गरिएको हो । अहिले वडा नं १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठ आफै फिल्डमा निगरानीमा काम हुँदै छ । एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए […]