पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि हुने भएको छ।