काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ […]
कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो । आइतबारसम्म हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । […]
Kathmandu. Riverbanks of Kathmandu, which were once synonymous with garbage and stench, are now being developed as beautiful tourist destinations of the city. Especially the 'Shankhamul Yoga Park' built on the bank of the Bagmati in the Shankhamul area and the surrounding green areas give the valley dwellers a feeling of new life.Due to green lawns, flowing Bagmati, and organized walking paths, these areas are now becoming the first choice for morning walks, yoga practice, and family picnics. The parks have modern toys for children, and slides. Where they are helped to play in an open environment away from mobiles...