रवीन्द्र मिश्रले हिरासतमा बस्दा लेखेको कवितासंग्रह ‘माथिको आदेश छ’ लोकार्पण

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेको बेला लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ लोकार्पण गरिएको छ ।